Posted by Judy to Student Life | 29 jun (06) 2011
प्राय सबै वैदेशिक अध्ययन गरिरहेका विद्यार्थीहरूले आफ्नो शिक्षालार्इ प्राथमिकता दिने गर्छन् तर अध्ययन बाहेक घुमघाम गर्नुमा कठिनार्इ छ भनने पनि होइन। विद्यार्थी जीवनको रमार्इलो लिनेक्रममा विभिन्न ठाउँमा यात्रा गरेर पनि लिन सकन्छ। विश्वविद्यालयको सेमेस्टर बीचमा हुने लामो समयको छुट्टीमा विद्यार्थीहरूले नयाँ देशको भ्रमण र छिमेकी राष्ट्रहरूको भ्रमण गर्न सक्छन्। नयाँ देशमा अध्ययन गर्न आएको भएता पनि, प्रवेशाज्ञा भने चाहीं झोला भित्र नराख्नुहोला- सोही कयैं यात्रा अवसरको लागि जुडि लामले केहि सल्लाहहरू दिएका छन् र साथै उनको आफ्नै हंकंगबाट बेलायत आएको व्यक्तिगत अनुभवकोबारे पनि केहि जानकारी दिएका छन्।
विदेशमा अध्ययन गर्नु र बस्नु सबैभन्दा ठलो अनुभव हो र धेरै कुराको सम्भावनाहरू हुन्छ। विद्यार्थी जीवनमा मोर्टगेज, लोन, परिवार र अन्य कुराहरूको तनाव नभएको कारणले यस समयमा विद्यार्थी जीवनको सक्भर आनन्द लिनुपर्छ। सो आनन्द लिनको लागि यात्रा गर्नु धेरै नै जरूरी छ।
यदि तपार्इ धेरै यात्रा गर्नु भएको छैन भने सहयोगका लागि धेरै श्रोतहरू छन्। STA Travel वेबसाइट २६ वर्षिय विद्यार्थीहरूको लागि भनेर नै यात्राको लागि सल्लाह, सुझाव, आवास, उडान सम्बन्धि जानकारी दिने गर्दछ। यदि तपार्इ २६ वर्ष भन्दा बढि हुनुहुन्छ भने सस्तो हवार्इ उडानको लागि lastminute.com मा गर्इ जानकारी लिन सक्नुहुनेछ।
आफ्नो गंतव्यकोबारे अझ बढि जानकारीको लागि Lonely Planet या Rough Guide मा गर्इ गाइडबुकहरू पढ्न सक्नुहुनेछ।
धेरै विद्यार्थीहरू यात्राको साथै अध्ययन गर्न रूचाउँछन् र यात्रा सम्बन्धि धेरै ब्लग र टेस्टिमोनियल हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् blogs and testimonials online.
यात्रामा निस्कनु अघि गर्नुपर्ने केहि आवश्यक कुराहरूः
सबैभन्दा ठूलो सल्लाह के दिन चहान्छु भने यात्रा गर्दा पहिला नै तयार हुनुहोस् र ढुक्क भर्इ यात्रा गर्नुहोस्। सकेसम्म सबै कुराको व्यवस्था गरि आनन्द लिर्इ संसार हेर्नुहोस्।
Nottingham College International (A Part of South Nottin..., बेलायत
Castle College Nottingham was established in 2006 when Broxtowe College and the People's College were merged together. The College has over 16 main ca... ...अझ बढी पढ्नुहोस्
University of Northampton, बेलायत
वेलायतको मुटु ऐतिहासिक तथा सांस्कृतिक रूपमा धनी काउण्टी नर्थहेम्टनसायरम ...अझ बढी पढ्नुहोस्
एउटा अनुसन्धानको क्षेत्रमा अगुवा रहेको विश्वविद्यालय एस्टोन &nbs ...अझ बढी पढ्नुहोस्
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्